२०८२ माघ ७ गते बुधवार
काठमाडौं । युगान्डामा जारी चार देशीय उमन्स डे टी–२० कपमा नेपाल र हङकङ भिड्दैछन्। एन्टेबे क्रिकेट ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङले पहिले ब्याटिङ गर्ने भएको छ।
यसअघि पहिलो खेलमा नामिवियासँग पराजित भएको नेपालले आइतबार युगान्डालालई एक विकेटले पराजित गरेको थियो।
आज हङकङलाई जित्नै पर्ने दबाबमा नेपाल छ। हङकङविरुद्ध नेपालको टिममा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री, सम्झना कुमारी खड्का, साना प्रवीण छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij