Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणको लागि सेयर निष्काशन गर्दै

ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणको लागि सेयर निष्काशन गर्दै


  • 1.3K
    Shares

    • images
    ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणको लागि सेयर निष्काशन गर्दै

    काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि  १४ लाख ७६ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

    लगानीकर्ताले न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने भने लगानीकर्ताले चैत ३ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने छन्। सेयर बिक्री नभएमा निष्काशन अवधि चैत १२ गतेसम्म थप गरिने भएको छ।

     

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १२:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij