Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बोर्डको अनुमति पर्खाइमा डिस मिडिया (डिसहोम)

बोर्डको अनुमति पर्खाइमा डिस मिडिया (डिसहोम)


  • 1.1K
    Shares

    • images
    बोर्डको अनुमति पर्खाइमा डिस मिडिया  (डिसहोम)

    काठमाडौं । डिस मिडिया नेटवर्क (डिसहोम) को वार्षिक आम्दानी बढ्दो छ । आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा डिस मिडिया कम्पनी ।

    कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर आइपीओ निष्काशन गर्दै छ । अपरिस्कृत वित्तीय विवरणअनुसार डिसहोमले आर्थिक वर्ष २०२४ मा ५ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

    डिसहोमले १० अर्ब रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । कर्जाको लागि केयर रेटिङले क्रमशः 'केयर एनपी डबल बी प्लस' र 'केयर एनपी एफोर प्लस' रेटिङ दिए ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १४:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij