Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला क्रिकेट टिममा सना प्रवीनको डेब्यू

महिला क्रिकेट टिममा सना प्रवीनको डेब्यू


  • 1.6K
    Shares

    महिला क्रिकेट टिममा सना प्रवीनको डेब्यू

    काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डासँग खेल्दै छ ।

    नेपाली महिला क्रिकेट टिमका लागि टी-२०आईमा सना प्रवीनले डेब्यू गरेकी छन् । उनले गत जनवरीमा भएको आईसीसी यू-१९ विश्वकप खेलेकी थिइन् ।

    युगाण्डाविरूद्ध नेपाल पहिले बलिङ गरिरहेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १३:१८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij