Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बागलुङ केन्द्रबिन्दु भएर भूकम्प

बागलुङ केन्द्रबिन्दु भएर भूकम्प


  • 2.8K
    Shares

    • images
    बागलुङ केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं। बागलुङको खुखानी केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ बजेर २० मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

    त्यसअघि आज बिहान सवा ३ बजे जिल्लाको मुरी क्षेत्र केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।

    थप बिवरण आउन बाँकी छ ।

     

    प्रकाशित मिति :फाल्गुण २४ २०८१ शनिवार - ०८:४६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij