Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुरु भयो प्रतिनिधिसभा बैठक: अध्यादेशमा आज निर्णय हुँदै

सुरु भयो प्रतिनिधिसभा बैठक: अध्यादेशमा आज निर्णय हुँदै


  • 1.3K
    Shares

    • images
    सुरु भयो प्रतिनिधिसभा बैठक: अध्यादेशमा आज निर्णय हुँदै

    काठमाडौं ।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आजको बैठकमा विभिन्न पाँच अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची छ।

    सरकारले माघ १८ गते पेस गरेको ६ मध्ये पाँच अध्यादेश आज निर्णयार्थ पेस गर्न लागिएको हो। पेस भएकामध्ये भूमि अध्यादेश भने थाती राखेर अन्य अध्यादेश पेस गर्न लागिएको हो। 

    प्रकाशित मिति :फाल्गुण २१ २०८१ बुधवार - १४:१०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij