Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो, कति पुग्यो ?


  • 1.9K
    Shares

    • images
    सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो, कति पुग्यो ?
    images

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँ पुगेको हो।  

    यस दिन चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०८१ मंगलवार - ११:२१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij