२०८२ फाल्गुण ३० गते शनिवार
बाँके । बाँकेको भेरी अस्पतालमा उपचारत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ का ३१ वर्षीय युवक रहेका छन् । एक हप्ताअघि भारतबाट घर फर्किएका उनको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि चैत ३१ गते उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij