Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्य दुई दिनदेखि स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य दुई दिनदेखि स्थिर, कतिमा भइरहेको छ कारोबार ?


  • 1.4K
    Shares

    • images
    सुनको मूल्य दुई दिनदेखि स्थिर, कतिमा भइरहेको छ कारोबार ?
    images

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन शुक्रबार र आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो  । 

    यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।  सोमबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण १९ २०८१ सोमवार - ११:५१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij