Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


  • 1.2K
    Shares

    • images
    सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो।  

    महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । 
     
    यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८१ आइतवार - ११:२२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij