Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कालीमाटीमा गाँजर र भिन्डीको मूल्य घट्यो, कुन तरकारीको भाउ कति ?

कालीमाटीमा गाँजर र भिन्डीको मूल्य घट्यो, कुन तरकारीको भाउ कति ?


  • 1.5K
    Shares

    • images
    कालीमाटीमा गाँजर र भिन्डीको मूल्य घट्यो, कुन तरकारीको भाउ कति ?
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार०का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्य निर्धारण गरेको छ। 

    कालीमाटीमा आज पनि गोलभेँडा, आलु, फर्सी, काउली, बन्दासहितका तरकारीको मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज च्याउ, गाँजर, मुला, परबल, करेला, घिरौँलासहितका तरकारीको मूल्य हिजो भन्दा घटेको छ। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५५, ठूलो नेपाली गोलभेँडा ४५, सानो लोकल गोलभेँडा १८, रातो आलु ३२, भारतीय रातो आलु ३२, सुकेको भारतीय प्याज ७१, तराईको गाँजर २२, लोकल गाँजर ३०, बन्दा १०, तराईको काउली २०, ज्यापु काउली ३०, सेतो मुला १५, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि करेला ९०, लौका ४५, तराईको परबल १७०, घिरौँला ९०, पाकेको फर्सी ४५, हरियो फर्सी ११, भिन्डी ९५, स्कुस ४०, रायोको साग २०, कन्य च्याउ ७०, डल्ले च्याउ २९०, ब्रोकाउली ४०, कुरिलो १३०० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। 

    हेर्नुहोस् सबै तरकारी तथा फलफूलहरुको मूल्यसूची

    प्रकाशित मिति :फाल्गुण १७ २०८१ शनिवार - ०९:१४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij