Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

साइन रेसुङ्गा डेभलपमेन्टमा रोजगारीको अवसर

साइन रेसुङ्गा डेभलपमेन्टमा रोजगारीको अवसर


  • 946
    Shares

    साइन रेसुङ्गा डेभलपमेन्टमा रोजगारीको अवसर

    काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ।

    इच्छुकले व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्ने र बैंकिङ सम्बन्धी आधारभूत ज्ञान भएको हुनु पर्ने छ। २८ वर्षभन्दा कम उमेर भएको इच्छुक व्यक्तिले चैत १ गतेसम्म आवेदन दिन सक्ने छन्।

     

    प्रकाशित मिति :फाल्गुण १६ २०८१ शुक्रवार - १२:०८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij