Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, कतिमा हुँदैछ आज कारोबार?

सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, कतिमा हुँदैछ आज कारोबार?


  • 1.8K
    Shares

    • images
    सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’,  कतिमा हुँदैछ आज  कारोबार?
    images

    काठमाडौं  । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार सुन प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

    आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - ११:०१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij