२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँ देखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाएको हो।
आइतबार बैठक बसेर आजबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका छ । संघका अध्यक्ष विनोद पोखरेलले भने। बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।
अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट ३९०, ठूलो अण्डा ४१० र एक्स–एल अण्डा प्रतिक्रेट ४२५ रूपैयाँ पुगको छ। यसअघि मध्यम अण्डा प्रतिक्रेट ३५०, ठूलो अण्डा ३७० र एक्स–एल अण्डा प्रतिक्रेट ३८५ रूपैयाँ रहेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij