२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य आज सुनको मूल्य तोलामा ३ सयले बढेको छ । बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार सुन प्रतितोला १ हजार ७० हजारमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij