Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सहकारी ठगीका उजुरीमा २४२ मुद्दा दर्ता

सहकारी ठगीका उजुरीमा २४२ मुद्दा दर्ता


  • 1.5K
    Shares

    सहकारी ठगीका उजुरीमा २४२ मुद्दा दर्ता

    काठमाडौं । चालु आर्थिक वर्षको माघ २४ सम्म ९साउनदेखि माघ २४० सहकारी ठगीका ४८ वटा मुद्दा दर्ता भएको छ ।  मुद्दाउपर ५ अर्ब ११ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । सहकारी ठगीअन्तर्गत ती मद्दामा ४३ जनालाई पक्राउ गरिएको र ३ सय ५० जना फरार रहेको मन्त्रालयले जनाएको छ ।

    आर्थिक वर्ष २०७९/८० मा सहकारी ठगीका ९३ वटा मुद्दा दर्ता भएको थियो । ११ अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबर बिगो दाबी कसुरमा २ सय ८ जना पक्राउ गरिएको छ । यस वर्षको माघसम्ममा सहकारी ठगीका २ सय ४२ वटा मुद्दा दर्ता भएको छ। आर्थिक वर्ष २०८०/८१ मा सहकारी ठगीका १ सय १ मुद्दा दर्ता भएको थियो ।

    हालसम्म २ हजार ७ सय ६५ वटा अनुचित लेनदेनका उजुरी परेको प्रवक्ता तिवारीले जनाए । उजुरीहरु फर्स्योट विषयमा मन्त्रालयले तीव्रतासाथ कम गरिरहेको उनको दाबी छ ।

    प्रकाशित मिति :फाल्गुण ८ २०८१ बिहिवार - १४:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij