२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा आज सुनको मूल्यमा प्रतितोला ५ सय बढेको छ ।
बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आज एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ ।
बुधबार एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij