Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अर्थ

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 3.0K
    Shares

    सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २७०० रुपैयाँले रुपैयाँ घटेको हो ।

    आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलामा  १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - ११:०४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij