Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, कुन जिल्लाका कुन विद्यालय छानिए ? (सूचीसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, कुन जिल्लाका कुन विद्यालय छानिए ? (सूचीसहित)


  • 7.0K
    Shares

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, कुन जिल्लाका कुन विद्यालय छानिए ? (सूचीसहित)

    काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौट गरेको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौत गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ ।

    छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ ।

    छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण,खानेपानीसहितको शौचालय,कम्प्युटर ल्याब,पुस्तकालय तथा विज्ञान प्रयोगशाला,सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

    यी हुन् छनौट भएका विद्यालयहरू तल दिइएको लिङकमा क्लिक  गर्नुहोस्  :

    https://drive.google.com/file/d/19sZXcxJwFIr6Aov8P3PL1mIR7wNOpIxk/view

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १२:१५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij