२०८२ फाल्गुण ३० गते शनिवार
सवारी दुर्घटना हुदाँ शसस्त्र प्रहरीका हवाल्दार तुलाराम थारुको मृत्यु भएको वर्दिया प्रहरीले जनाएको छ ।
बुधबार विहान बर्दियाको मधुवन नगरपालिका ८ शसस्त्र बेस क्याम्प नजिकै विपरित दिसाबाट आएको गाडीमा ठोक्दिदा घाइते भएका हवाल्दार थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनायो ।
बर्दिया गुलरिया नगरपालिका १ का ५५ को काशीराम गोडियाले चलाएको गाडीमा ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने बर्ष थारुले चलाई ल्याएको भे ११ प ६५४९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
थारुको उपचारको क्रममा मृत्यु भएका हवाल्दार शसस्त्र प्रहरी वल नेपाल नम्बर ३१ गण गुलरिया बर्दियामा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij