२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । भारतको पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको छ।
आज (बिहीबार) बिहान ६ बजेदेखि वैशाख ४ गते (शनिबार) सम्मका लागि सीमा नाका सिल गरिएको झापाका एसपी सानुराम भट्टराईले नेपालखबरलाई जानकारी दिए।
यस अवधिमा यातायात तथा मानिसको समेत आवतजावतमा पूर्ण रोक लगाइएको उनले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij