Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

काँकडभिट्टा र भद्रपुर नाका शनिबारसम्मका लागि सिल

काँकडभिट्टा र भद्रपुर नाका शनिबारसम्मका लागि सिल


  • 6.7K
    Shares

    काँकडभिट्टा र भद्रपुर नाका शनिबारसम्मका लागि सिल

    यही वैशाख ४ गते भारतको पश्चिम बंगालमा हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको छ।

    आज (बिहीबार) बिहान ६ बजेदेखि वैशाख ४ गते (शनिबार) सम्मका लागि सीमा नाका सिल गरिएको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

    यस अवधिमा यातायात तथा मानिसको समेत आवतजावतमा पूर्ण रोक लगाइएको उनले जानकारी दिए।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १०:१८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij