Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

खेलकुद

नेपाल थाइल्याण्डसँग ५ रनले पराजित

नेपाल थाइल्याण्डसँग ५ रनले पराजित


  • 1.7K
    Shares

    नेपाल थाइल्याण्डसँग ५ रनले पराजित

    काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपाल उपाधि दौडबाट बाहिरिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो पराजय हो ।

    थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०१ रन मात्र बनायो ।

    प्रकाशित मिति :माघ २२ २०८१ मंगलवार - १५:३९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij