Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

झुण्डिएको अवस्थामा अचेत फेला परेकी १९ वर्षीया महिलाको मृत्यु

झुण्डिएको अवस्थामा अचेत फेला परेकी १९ वर्षीया महिलाको मृत्यु


  • 5.1K
    Shares

    झुण्डिएको अवस्थामा अचेत फेला परेकी १९ वर्षीया महिलाको मृत्यु

    धनगढी । कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । 

    कृष्णपुर नगरपालिका-९ राजघाटकी १९ वर्षीया विवाहित महिला मञ्जरी बोहरा सोमबार राति झुण्डिएको अवस्थामा अचेत फेला परेकी थिइन् । अचेत फेला परेकी उनको उपचारको लागि धनगढीको नवजीवन अस्पतालमा ल्याइएको थियो ।

    उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १६:२५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij