Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ई–सेवाले २६५ कर्मचारी माग गर्यो (विज्ञापनसहित)

ई–सेवाले २६५ कर्मचारी माग गर्यो (विज्ञापनसहित)


  • 11.4K
    Shares

    ई–सेवाले २६५ कर्मचारी  माग  गर्यो (विज्ञापनसहित)

    काठमाडौँ । ईसेवाले २६५ कर्मचारीको  माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ कर्मचारीको माग गरेको हो ।

    कम्पनिले योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी) मेल गर्नको लागि आग्रह गरेको छ । कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।

    esewaaa.jpg

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १५:५५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij