Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


  • 5.9K
    Shares

    ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं । भोजपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

    ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

     

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १४:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij