Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

छिमेकीको हत्या गरी फरार रहेका एक व्यक्ति पक्राउ

छिमेकीको हत्या गरी फरार रहेका एक व्यक्ति पक्राउ


  • 5.7K
    Shares

    छिमेकीको हत्या गरी फरार रहेका एक व्यक्ति पक्राउ

    बर्दिया । छिमेकीको हत्या गरी फरार रहेका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।

    २०६० साल कात्तिक १० गते बर्दिया बढैयातालमा जितबहादुर गोदार क्षेत्रीको हत्या  गरी फरार रहेका कृपाराम खटिक लाई प्रहरीले सोमबार प्रकाउ गरेको हो ।

    क्षेत्रीको हत्यामा संग्लग्न ९ जनालाई २० वर्षको कैद सजायँ सुनाइए पनि मुख्य योजनाकार मानिएका खटिक हिजो सोमबार पक्राउ परेका हुन् । 

    जिल्ला अदालतको फैसलाअनुसार उनलाई हिजै जिल्ला कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । उनलाई प्रहरीले बढैयाताल–३ बाटै पक्राउ गरेको हो ।

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - ११:४६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij