Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक, यी हुन् तोकिएका अस्पताल

कोरोना खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक, यी हुन् तोकिएका अस्पताल

  • 10.2K
    Shares

    कोरोना खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक, यी हुन् तोकिएका अस्पताल

    काठमाडौं । सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने बताएको छ ।

    गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो ।

    स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको छ ।

    11.webp

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - ११:४०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij