Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना,

हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना,


  • 4.3K
    Shares

    हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना,

    काठमाडौँ ।  हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । 

    यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । 

    लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन जेष्ठ नागरिकको ज्यान गएको छ । कैलालीको गौरीफन्टा नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरिएन्टको कोरोना भेटिएको छ । 

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - ११:०५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij