Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

गुडिरहेको ट्रयाक्टरबाट खस्दा गोरखामा बालकको मृत्यु

गुडिरहेको ट्रयाक्टरबाट खस्दा गोरखामा बालकको मृत्यु


  • 6.8K
    Shares

    गुडिरहेको ट्रयाक्टरबाट खस्दा गोरखामा बालकको मृत्यु

    गोरखा । सहिद लखन गाउँपालिका-९ नाम्जुङको छेलाङेमा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ ।

    मंगलबार बिहानी कक्षा पढेर विद्यालयबाट घर फर्केका १३ वर्षीय विवश ढकालको मृत्यु भएको हो । ढकाल नाम्जुङको सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।

    घैरुङबाट नाम्जुङतर्फ आइरहेको ग १ त ४५८२ नम्बरको ट्रयाक्टरमा चढेर घर फर्किँदै गर्दा खसेर उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए ।

    प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र ३१ २०७७ मंगलवार - १०:४३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij