Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

अवैध लागूऔषधसहित एक युवक पक्राउ

अवैध लागूऔषधसहित एक युवक पक्राउ


  • 5.4K
    Shares

    अवैध लागूऔषधसहित एक युवक पक्राउ

    काठमाडौं । अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

    चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल फेनारगन र ५ सय एम्पुल लुपिजेसिक सहित झापा बिर्तामोड नगरपालिका–७ घर भएका ३३ वर्षीय लखन मुर्मुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.७ ख ६३८ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १३:२८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij