Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

मस्तिष्कघात भई कीर्तिपुर नगरपालिकाका वडाअध्यक्ष राजकुमारको निधन

मस्तिष्कघात भई कीर्तिपुर नगरपालिकाका वडाअध्यक्ष राजकुमारको निधन


  • 5.4K
    Shares

    मस्तिष्कघात भई कीर्तिपुर नगरपालिकाका वडाअध्यक्ष  राजकुमारको निधन

    काठमाडौंको कीर्तिपुर नगरपालिका-७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ । मस्तिष्कघातका कारण वडाध्यक्ष मालीको निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।

    मस्तिस्कघात भएपछि वडाध्यक्ष मालाीलाई वयोधा अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा आइतबार राति उनको निधन भएको हो।

    माली नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा विजयी भएका हुन्। उनी एमालेको काठमाडौं जिल्ला कमिटी सदस्यसमेत थिए।

    वडाध्यक्ष मालीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले नगरपालिका कार्यालयमा राखिने मेयर महर्जनले जानकारी दिए।

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - ११:२९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij