Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज कालीमाटीमा सजिवन प्रतिकेजी २४५.०० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

आज कालीमाटीमा सजिवन प्रतिकेजी २४५.०० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?


  • 1.4K
    Shares

    आज कालीमाटीमा सजिवन प्रतिकेजी २४५.०० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ । गाजर(लोकल) प्रतिकेजी ९५.०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी १५.०० रुपैयाँ, लौका प्रतिकेजी ४५.०० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी १५.०० रुपैयाँ, सजिवन प्रतिकेजी २४५.०० रुपैयाँ, चमसूरको साग प्रतिकेजी ४५.०० रुपैयाँ कायम भएको छ ।

     

    प्रकाशित मिति :पौष २६ २०८१ शुक्रवार - ०८:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij