Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

भाडादर समायोजन

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन ठाँउ जान कति ? (सूचीसहित)

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन ठाँउ जान कति ? (सूचीसहित)


  • 4.1K
    Shares

    सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन ठाँउ जान कति ? (सूचीसहित)
    images

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

    यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ। 

    यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ  । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।

    1_1KmFT37b5a.webp2_FrcWX4hZoG.png

     

    प्रकाशित मिति :पौष २२ २०८१ सोमवार - १७:२३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij