Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

नागार्जुनको जंगलमा आगलागी, आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

नागार्जुनको जंगलमा आगलागी, आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

  • 9.9K
    Shares

    नागार्जुनको जंगलमा आगलागी, आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी

    काठमाडौं । काठमाडौंको नागार्जुनको जंगलमा आगलागी भएको छ । अहिले केहीबेरअघिबाट त्यस क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    अहिले स्थानीय, सेना, प्रहरी, सशस्त्रलगायतको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

    उनका अनुसार आगलागी नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको छ । यसअघि पनि ताप्लेजुङमा भएको आगलागीमा सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खसालेर नियन्त्रणमा लिइएको थियो ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १५:२८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij