Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

आज सोमबार सुन–चाँदीको मूल्य स्थिर

आज सोमबार सुन–चाँदीको मूल्य स्थिर


  • 1.4K
    Shares

    आज सोमबार सुन–चाँदीको मूल्य स्थिर
    images

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

    आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :पौष २२ २०८१ सोमवार - ११:०४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij