Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

लगातर बढे्को सुनको मूल्य आज पनि दुई हजारले बढ्यो , कति पुग्यो तोलाको ?

लगातर बढे्को सुनको मूल्य आज पनि दुई हजारले बढ्यो , कति पुग्यो तोलाको ?


  • 2.3K
    Shares

    लगातर बढे्को सुनको मूल्य आज पनि दुई हजारले बढ्यो , कति पुग्यो तोलाको ?
    images

    काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ  

    बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।  सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।

    यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

     

    प्रकाशित मिति :पौष १९ २०८१ शुक्रवार - ११:०७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij