Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

यस्तो छ आज कालिमाटीमा तरकारी र फलफूलको मूल्य

यस्तो छ आज कालिमाटीमा तरकारी र फलफूलको मूल्य


  • 1.3K
    Shares

    यस्तो छ आज कालिमाटीमा तरकारी र फलफूलको मूल्य
    images

    काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

    आज गोलभेँडा ठूलो भारतीय रु ९०, गोलभेँडा सानो लोकल रु ३०, गोलभेँडा सानो भारतीय ५०, गोलभेँडा सानो तराई ४०, आलु रातो प्रतिकेजी रु ५५, आलु रातो भारतीय प्रतिकेजी रु ४५, प्याज सुकेको भारतीय प्रतिकेजी रु ७२, गाजर लोकल प्रतिकेजी रु १२० कायम भएको छ ।

     

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - ०७:२१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij