Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज प्याज ७१ , मटरकोशा १४५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

आज प्याज ७१ , मटरकोशा १४५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?


  • 1.5K
    Shares

    आज प्याज ७१ , मटरकोशा १४५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ
    तोकेको छ ।

    बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ रहेको छ । प्याज ७१ रुपैयाँ, मटरकोशा १४५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली २५ रुपैयाँ, बन्दा लोकल २७.६७ रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    प्रकाशित मिति :पौष १७ २०८१ बुधवार - ०७:४५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij