Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सुनचाँदीकै मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकै मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 4.0K
    Shares

    सुनचाँदीकै मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य घटेको छ। आइतबार घटेको सुनचाँदीकै मूल्य आज पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँ कामय भएको छ। गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार चारसय र आइतबार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँ घटेको हो।

    गएको आइतबार सुनको मूल्य प्रतितोला एक लाख पचास हजार दुईसय रुपैयाँ थियो। 

     

    प्रकाशित मिति :पौष १६ २०८१ मंगलवार - ११:०४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij