Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कालिमाटी तरकारी बजारमा आजः रातो आलु ५२.६७ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

कालिमाटी तरकारी बजारमा आजः रातो आलु ५२.६७ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?


  • 1.9K
    Shares

    कालिमाटी तरकारी बजारमा आजः रातो आलु ५२.६७ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको
    छ ।

    यस्तै लोकल सानो गोलभेडा २७.५०, रातो आलु ५२.६७, प्याज ६९, गाजर लोकल १४५, गाजर तराई ११५, बन्दा लोकल ३२.६७, बन्दा तराई २७.६७, बन्दा नरिवल ३७.६७, स्थानीय काउली २२.६७, स्थानीय काउली ज्यापु ५५, तराई काउली २७.६७, सेतो मुला ३५, लाम्चो भान्टा ४५, डल्लो भान्टा ५७.६७, मटरकोशा १३०, घिउ सिमी ७५, टाटे सिमी ५५ र तिते करेला ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तै लौका ६५, परवल लोकल ७५, परवर तराई ९५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो २२.६७, हरियो फर्सी डल्लो २७.६७, भिण्डी ९५, बरेला ५५, पिडालु ८५, स्कुस ३०, रायो साग २५, पालुङ्गो साग ८५, चमसुरको साग ८५, तोरीको साग ४५, मेथीको साग ८५, हरियो प्याज ९५, बकुल्ला ८५, तरुल ७५, कन्ये च्याउ ९०, डल्ले च्याउ ३७६।६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ६५ र भेडे खुर्सानी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

     

    प्रकाशित मिति :पौष १६ २०८१ मंगलवार - ०७:४७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij