Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घट्यो सुनको मूल्य, तोलामा कति ?

घट्यो सुनको मूल्य, तोलामा कति ?


  • 7.2K
    Shares

    • images
    घट्यो सुनको मूल्य, तोलामा कति ?
    images

    काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - ११:०१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij