Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कालिमाटी तरकारी र फलफूलको मूल्य निर्धारण

कालिमाटी तरकारी र फलफूलको मूल्य निर्धारण


  • 1.3K
    Shares

    कालिमाटी तरकारी र फलफूलको मूल्य निर्धारण
    images

    काठमाडौ। कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

    आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेडा सानो भारतीय प्रतिकेजी रु ६०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो भारतीय प्रतिकेजी रु ४६, आलु सेतो प्रतिकेजी रु ४२, प्याज सुकेको भारतीय प्रतिकेजी रु ६८, गाजर लोकल प्रतिकेजी रु १५०, बन्दा लोकल प्रतिकेजी रु ४० कायम भएको छ ।

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - ०८:२७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij