Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

घट्याे आलु, प्याज र काउलीकाे मूल्य, अन्य तरकारीकाे भाउ कति ? (सूचीसहित)

घट्याे आलु, प्याज र काउलीकाे मूल्य, अन्य तरकारीकाे भाउ कति ? (सूचीसहित)


  • 3.1K
    Shares

    घट्याे आलु, प्याज र काउलीकाे मूल्य, अन्य तरकारीकाे भाउ कति ? (सूचीसहित)
    images

    काठमाडौं। कालीमाटी तरकारी बजारले आज(शुक्रबार) तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

    समितिका अनुसार ठूलो गोलभेँडा(भारतीय)को अधिकतम भाउ प्रतिकिलो ९० रुपैयाँ छ । रातो आलु ६०, प्याज ६३, स्थानीय गाजर १२०, बन्दा (तराई) ३०, स्थानीय काउली ४०, लाम्चो भन्टा ५०, डल्लो भन्टा ६०, मकै बोडी ७०, मटरकाेशा ११० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

    यस्तै अधिकतम मूल्य घिउ सिमी (लाेकल)काे ९०, टाटे सिमी ८०, तिते करेला ११०, लौका ८०, भिण्डी १२०, ताेरीकाे साग ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

     

    प्रकाशित मिति :पौष १२ २०८१ शुक्रवार - ०८:१९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij