Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?


  • 2.5K
    Shares

    बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

    यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आज चाँदीको मूल्य हिजोजस्तै तोलाको एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :पौष ११ २०८१ बिहिवार - ११:०३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij