Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

तरुल प्रतिकिलो ७५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

तरुल प्रतिकिलो ७५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?


  • 1.4K
    Shares

    तरुल प्रतिकिलो ७५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    यस्तै लोकल सानो गोलभेडा ५५, रातो आलु ६२.६७, सेतो आलु ४१, प्याज ६४, गाजर लोकल १०५, गाजर तराई १०५, बन्दा लोकल ४५, बन्दा तराई ३५, बन्दा नरिवल ३७.६७, स्थानीय काउली ४५, स्थानीय काउली ज्यापु ७५, तराई काउली ३७.६७, सेतो मुला ४५, लाम्चो भान्टा ६२.६७, डल्लो भान्टा ७५, मटरकोशा ११५, घिउ सिमी ८५, टाटे सिमी ७५ र तिते करेला ९५ रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ ।

    यस्तै लौका ८५, परवल लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो २५, हरियो फर्सी डल्लो २५, भिण्डी १२५, बरेला ६५, पिडालु ८५, स्कुस ३०, पालुङ्गो साग ८५, चमसुरको साग ८५, तोरीको साग ४५, मेथीको साग ८५, हरियो प्याज ५५, बकुल्ला ११५, तरुल ७५, कन्ये च्याउ १४५, डल्ले च्याउ २९०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ५५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य

     

    प्रकाशित मिति :पौष १० २०८१ बुधवार - ०७:५६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij