Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज बन्दा (लोकल) रू ५५.०० रुपैयंमा बिक्री भएको छ अन्य तरकारी मूल्य कति?

आज बन्दा (लोकल) रू ५५.०० रुपैयंमा बिक्री भएको छ अन्य तरकारी मूल्य कति?


  • 1.6K
    Shares

    आज बन्दा (लोकल) रू ५५.०० रुपैयंमा बिक्री भएको छ अन्य तरकारी मूल्य कति?
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबारको मूल्यसूची प्रकाशित गरेको छ । ठूलो गोलभेडा (भारतीय) ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ५५ रुपैयाँ, सानो गोलभेडा (भारतीय) ८२ रुपैयाँ ६७ पैसा, तराई सानो गोलभेडा ७१ रुपैयाँ ६७ पैसा, रातो आलु ६२ रुपैयाँ ३३ पैसा, रातो आलु (भारतीय) ४७ रुपैयाँ ६७ पैसा, सेतो आलु ४१ रुपैयाँ र सुकेको प्याज ६७ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    गाज, परवर, ग्याठ कोबी र सौफको साग प्रतिकेजी ९५ रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ५५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७५ रुपैयाँ, तराई काउली ४५  रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, डल्लो भन्टा, मकै बोडी, टाटे सिमी र हरियो प्याज ६५ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, राजमा सिमी १२५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ, लौका ८५ रुपैयाँ, हरियो फर्सी ३५ रुपैयाँ पर्नेछ । 


    अन्यको तरकारीको (मूल्यसूचि)
     

    प्रकाशित मिति :पौष ९ २०८१ मंगलवार - ०८:३५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij