Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज कति छ सुन–चाँदीको मूल्य ?

आज कति छ सुन–चाँदीको मूल्य ?


  • 2.3K
    Shares

    आज कति छ सुन–चाँदीको मूल्य ?
    images

    काठमाडौं । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

    सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

    आज चाँदीको भाउ तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार सात सय ९० रुपैयाँ रहेको थियो ।   

    प्रकाशित मिति :पौष ८ २०८१ सोमवार - ११:३८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij