Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कालिमाटी तरकारी बजारमा आज लोकल सानो गोलभेडा ५५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

कालिमाटी तरकारी बजारमा आज लोकल सानो गोलभेडा ५५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?


  • 1.9K
    Shares

    कालिमाटी तरकारी बजारमा आज लोकल सानो गोलभेडा ५५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    यस्तै लोकल सानो गोलभेडा ५५, रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ६७.६७, गाजर लोकल ९५, गाजर तराई ९५, बन्दा लोकल ५५, बन्दा तराई ४५, बन्दा नरिवल ३५, स्थानीय काउली ६५, स्थानीय काउली ज्यापु ६५, तराई काउली ४५, सेतो मुला ४७.६७, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८५, तने बोडी १२५, मटरकोशा १७६.६७, घिउसिमी ११० र टाटे सिमी ९५ रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ ।

    यस्तै तिते करेला ९५, लौका ९५, परवर लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो ३५, भिण्डी १२५, बरेला ७५, पिडालु ८५, स्कुस ३०, रायो साग ३५, पालुङ्गो साग ८५, चमसुरको साग ८५, तोरीको साग ४५, मेथीको साग ८५, हरियो प्याज ९५, बकुल्ला १३५, तरुल ७५, कन्ये च्याउ १४६.६७, डल्ले च्याउ ४१०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ५५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    प्रकाशित मिति :पौष ८ २०८१ सोमवार - ०७:५६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij