Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 2.3K
    Shares

    प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  सुन–चाँदीको भाउ बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।

    नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :पौष ७ २०८१ आइतवार - ११:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij